Welcome, Guest Log In Sign Up  

जनमोर्चा अध्यक्ष अमिक शेरचन विजयी

rajendraby rajendra
Wed Apr 16, 2008 6:12 pm NST

जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन संविधानसभा सदस्यका लागि चितवन क्षेत्र नं ५ बाट विजयी बनेका छन् । परिणाम अनुसार उनले १४३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००१२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका नारायण शर्मा पौडेलले ६८०५ मत र राप्रपाका विक्रम पाण्डेले ५६८९ मत प्राप्त गरेका छन् ।

गत चैत्र २८ गते विभिन्न दलबीच भएको तनावका कारण स्थगित भएको चितवन क्षेत्रनम्बर ५ को मेघौलीको १२ केन्द्रको मतदान हिजो सम्पन्न भएपछि आज विहानबाट मतगणना भएको हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com