Welcome, Guest Log In Sign Up  

संविधानसभाको पहिलो बैठक वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने

rajendraby rajendra
Wed Apr 16, 2008 11:26 am NST

संविधानसभाको पहिलो बैठक वानेश्वरस्थित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । हालको संसद भवनको क्षमता ४०० व्यक्ति मात्र भएको र संविधानसभाको बैठकका लागि ६०१ क्षमता चाहिने भएका कारण सभा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तयारी भइरहेको बुझिएको छ ।

संविधानसभा निर्वाचनको सम्पूर्ण नतिजा आएको २१ दिनभित्र पहिलो बैठक बस्ने भनिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com