Welcome, Guest Log In Sign Up  

विजय जुलुसमा डा. महतमाथि माओवादीद्धारा सांघातिक आक्रमण

dineshby dinesh
Tue Apr 15, 2008 11:27 am NST

नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ मा विजय बनेका डा. रामशरण महतको विजय जुलुसमा माओवादी कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । माओवादी कार्यकर्ताहरुले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै महतलाई कुटपिट समेत गरे । उनको टाउकोमा ढुंगा प्रहारबाट चोट लागेको छ ।

उक्त क्षेत्रमा मतगणना हुँदा सही नगरेको मतपत्र भेटिएपछिको विवादमा माओवादीले मतपत्र नै च्यातेर केही समय मतगणना अवरुद्ध भएको थियो । पछि मतगणनामा १०४ मतको झिनो अन्तरले महत विजय बनेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com