Welcome, Guest Log In Sign Up  

काठमाडौं बम काण्डका नाइकेले चुनाव जिते

rajendraby rajendra
Mon Apr 14, 2008 12:09 pm NST

काठमाडौंमा गत भाद्र १६ गते विभिन्न ठाउँमा भएको बम विष्फोटन काण्डका नाइके बबन सिंह संविधानसभा निवार्चनमा विजय भएका छन् । उनी रोतहट क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजय भएका हुन् ।

गत भाद्र १६ गते त्रिपुरेश्वर सुन्धारा र बालाजुमा विध्वंशकारी बम विस्फोट गराई ६ व्यक्तिको ज्यान लिने र कयौं व्यक्तिलाई घाइते बनाउने यस व्यक्ति भने हाल भूमिगत रहेका छन् । उनको विजय प्रमाणपत्र उनको परिवारले बुझेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com