Welcome, Guest Log In Sign Up  

तनहुँमा बस दुर्घटना : २४ घाइते

dineshby dinesh
Mon Apr 14, 2008 8:16 am NST

पोखराबाट दमौलीतिर गइरहेको ग १ ख १९७० नम्वरको मिनीबस डुलेगौंडा गाविस वडा नं २ मा दुर्घटनाग्रष्त हुँदा २४ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेकाहरु मध्ये २३ वर्षीया राजु श्रेष्ठको स्थिति गम्भीर रहेको बताइएको छ । घाइते श्रेष्ठको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारार्थ सेतीगंगा अस्पतालमा लगिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com