Welcome, Guest Log In Sign Up  

नेपाली कांग्रेसबाट देउवा दुई स्थानमा विजय

dineshby dinesh
Mon Apr 14, 2008 8:07 am NST

नेकपा माओवादीका प्रचण्डपछि नेपाली कांग्रेसका शेरबहादुर देउवाले दुई स्थानमा विजय हासिल गरेका छन् । उनी आफ्नो गृहनगर डडेल्धुरार कंचनपुर को क्षेत्र नं ४ बाट विजय बनेका हुन् ।

नेपाली कांग्रेसका ठूला नेताहरु समेत पराजय भइरहेको यो अवस्थामा देउवाको दोहोरो विजयले नेपाली कांग्रेसलाई केही राहत मिलेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com