Welcome, Guest Log In Sign Up  

जेठ १८ नेपालमण्डल बन्द

dineshby dinesh
Sun May 31, 2009 1:13 am NST

नेपालमण्डललाई नेवार स्वायत्त राज्य घोषणा गर्नुपर्ने र काठमाडौं शहरी विकास विधयेकको खारेजीको माग गर्दै नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले जेठ १८ गते नेपालमण्डल बन्दको आव्हान गरेको छ । बन्दका लागि आयोजक संस्थाले प्रचार प्रसार ब्यापक गरेको छ भने आज काठमाडौंमा प्रचारात्मक जुलुस समेत निकालेको छ । जुलुसमा हजारौं जनसाधारणले ऐक्यबद्धता जनाएका थिए ।

स्मरणीय छ, काठमाडौं महानगरपालिकामा नेपालभाषा जनकपुर नगरपालिका र धनुषा जिविसमा मैथिली भाषालाई दिएको मान्यतालाई २०५६ सालमा सर्वोच्च अदालतले दिएको निषेधात्मक आदेश विरुद्ध जेठ १८ को दिनलाई नेपालमा विविध भाषाभाषीहरुले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com