Welcome, Guest Log In Sign Up  

माधवकुमार नेपालद्वारा राजीनामा

dineshby dinesh
Sun Apr 13, 2008 3:05 pm NST

काठमाडौं क्षेत्र नं २ बाट माओवादीका झक्कुप्रसाद सुवेदीबाट पराजित भएका नेकपा एमालेका महासचिव माधवकुमार नेपालले राजीनामा दिएका छन् ।

नेपालले माओवादीका झक्कुप्रसाद सुवेदीलाई विज्ञप्तिमार्फत् विजयको लागि बधाई दिएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com