Welcome, Guest Log In Sign Up  

काठमाडौंमा माओवादी अध्यक्ष प्रचण्डको विजय

rajendraby rajendra
Sat Apr 12, 2008 9:18 pm NST

काठमाडौं क्षेत्र नं १० बाट नेकपा माओवादी अध्यक्ष प्रचण्ड (पुष्पकमल दहाल) २३२१७ को भारी मतकासाथ विजय बनेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजन केसीले १२१५४ मत ल्याएका थिए ।

आफू विजय बनेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा संवोधन गर्दै आफूले जितेपनि सात दलको एकता र सहकार्यलाई जोड दिने बताएका छन् । पृथ्वीनारायण शाहले कीर्तिपुरबाट एकिकृत राज्यसत्ता सुरु गरेकाले आपुूले त्यहींबाट विकेन्द्रीकृत राज्यसत्ता सुरु गर्न चाहेको समेत बताए ।

करिव २५ वर्ष लामो राजनैतिक आन्दोलनमा क‌. प्रचण्डको यो पहिलो चुनावी विजय हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com