Welcome, Guest Log In Sign Up  

गणतन्त्र नेपालको एक बर्ष

rajendraby rajendra
Fri May 29, 2009 12:59 pm NST

आज जेठ १५ गते गणतन्त्र नेपालको घोषणा भएको एक बर्ष पूरा भएको छ। यसअवसरमा देशभर गणतन्त्र दिवस मनाइँदै छ।

यसैबीच नेपाल सरकारले पहिलो गणतन्त्र दिवसलाई तीन दिनसम्म भब्यरुपमा मनाउन आह्वान गरेको छ । सरकारी आयोजनामा आज सैनिक मञ्च टुंडिखेलमा बिशेष समारोहको आयोजना गरिदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका बिशिष्ट अतिथिहरुको सहभागीता रहने बताइएको छ ।

यसैगरी नागरिक समाज राजनीतिक दल, तथा अन्य संघसंगठनले गणतन्त्र दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाउँदैछन् ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै गणतन्त्रको गन्त्व्य शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु र संविधान निर्माण गर्नु हो, राष्ट्रको आवश्यकता र यथार्थलाई सबैले बुझे अवश्य गन्तव्यमा पुगिन्छ भनेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com