Welcome, Guest Log In Sign Up  

एमाले महासचिव माधवकुमार नेपाल पराजित

dineshby dinesh
Sat Apr 12, 2008 2:03 pm NST

एमाले महासचिव माधवकुमार नेपाल काठमाडौँ क्षेत्र न २ का नेकपा माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीद्बाट पराजित भएका छन् । महासचिव नेपालको यस पराजयलाई हालसम्मको सबभन्दा अप्रत्याशित पराजय मान्न सकिन्छ ।

त्यस्तै पछिल्लो परिणाम अनुसार भक्तपुरका दुबै निर्वाचन क्षेत्रहरुमा नेपाल मजदुर किसान पार्टी विजय भएका छन् । भक्तपुर क्षेत्र नं १ मा नारायणमान विजुक्छे र क्षेत्र नं २ मा सुनिल प्रजापति विजय बनेका हुन् । भक्तपुर क्षेत्र नं १ मा नारायणमान विजुक्छेको जित सुनिश्चित थियो भने उपत्यकामा नेपाली कांग्रेसको गढ मानिएको क्षेत्र नं २ मा प्रथम पटक नेमकिपाले विजय हासिल गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com