Welcome, Guest Log In Sign Up  

संविधानसभा निर्वाचन परिणाम

dineshby dinesh
Sat Apr 12, 2008 8:41 am NST

सम्पन्न संविधानसभा निर्वाचनको परिणाम यथासक्य रुपमा प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहेको थियो ।

निर्वाचन प्रणाली अनुसार प्रत्यक्षतर्फ २४० सीट रहने छन् भने समानुपातिक तर्फ ३३५ सीट रहने छन् । नयाँ बन्ने सरकारले २६ जना मनोनयन गर्नेछ । यसप्रकार संविधानसभामा जम्मा ६०१ सदस्य रहनेछन् ।

अन्तिम विवरण अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन नतिजा यस प्रकार रहेको छ -
पार्टीविजय
नेकपा माओवादी१२०
नेपाली कांग्रेस३७
नेकपा एमाले३३
नेपाल मधेसी जनअधिकार फोरम३०
तराई मधेश लोकतान्त्रिक पार्टी
सद्भावना महतो
नेमकिपा
जनमोर्चा नेपाल
स्वतन्त्र
राजमो


समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन नतिजा यस प्रकार रहेको छ -

पार्टीमतविजय सिट
नेकपा माओवादी३१,४४,२०४१००
नेपाली कांग्रेस२२,६९,८८३७३
नेकपा एमाले२१,८३,३७०७०
मधेशी जनाधिकार फोरम६,७८,३२७२२
तराई मधेश लोकतान्त्रिक पार्टी प्राप्त मत३,३८,९३०११
राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त मत२,६३,४३१
नेकपा (माले)२,४३,५५४
सद्‌भावना म.१,६७,५१७
जनमोर्चा नेपाल१,६४,३८१
नेकपा (संयुक्त)१,५४,९६८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१,१०,५१९
राष्ट्रिय जनमोर्चा१,०६,२२४
राष्ट्रिय जनशक्ति पार्टी१,०२,१४७
नेपाल मजदुर किसान पार्टी७४,०८९
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च७१,९५८
नेपाल सद्‌भावना पार्टी (आ.)५५,६७१
राष्ट्रिय जनमुक्ति पार्टी प्राप्त मत५३,९१०
नेपाली जनता दल४८,९९०
नेकपा (एकिकृत)४८,६००
समाजवादी प्र. जनता पार्टी, नेपाल३५,७५२
दलित जनजाति पार्टी४०,३४८
नेपाल परिवार दल २३,५१२
नेपा: राष्ट्रिय पार्टी३७,७५७
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल२८,५७५
नेपाल लोकतान्त्रिक समाजवादी दल२५,०२२


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com