Welcome, Guest Log In Sign Up  

मतगणना जारी

rajendraby rajendra
Fri Apr 11, 2008 12:01 pm NST

अपडेट राति १ बजे

काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै अन्य जिल्लाहरुमा पनि संविधानसभा निर्वाचनको मतगणना जारी रहेको छ । हामी यस मतगणनाको जानकारी अपडेट गर्दै जाने छौं हालसम्मको मतगणना विवरण यसप्रकार रहेका छन् ।

काठमाडौं क्षेत्र नं. २
झक्कू सुबेदी (माओवादी) प्राप्त मत ५९३९
माधवकुमार नेपाल (एमाले) प्राप्त मत ५०८६
दीपकप्रकाश कुंईकेल (नेपाली कांग्रेस) प्राप्त मत ५०३१

काठमाडौं क्षेत्र नं. ४
सुप्रभा घिमिरे (नेपाली काँग्रेस) प्राप्त मत ७४५६
बिद्या भण्डारी (एमाले) प्राप्त मत ६१९८
पवनमान श्रेष्ठ (माओवादी) प्राप्त मत ५७२९

काठमाडौं क्षेत्र नं. ५
नरहरि आचार्य (नेपाली काँग्रेस) प्राप्त मत ५७६३
दिपेन्द्रप्रकाश महर्जन (माओवादी) प्राप्त मत ४१५५
इश्वर पोखरेल (एमाले) प्राप्त मत ४६१०

काठमाडौं क्षेत्र नं. ७
हिसिला यमी (माओवादी) प्राप्त मत ३७७४
राजेन्द्र श्रेष्ठ (एमाले) प्राप्त मत २५५३
प्रमिला सिंह डंगोल (नेपाली काँग्रेस) प्राप्त मत २४५४

काठमाडौं क्षेत्र नं. ८
नविन्द्रराज जोशी (नेपाली काँग्रेस) प्राप्त मत ४४७९
सर्बोत्तम डंगोल (माओवादी) प्राप्त मत ३१३४
अष्टलक्ष्मी शाक्य (एमाले) प्राप्त मत ३३९१

अपडेट साँझ ६ बजे

काठमाडौं क्षेत्र नं. २
झक्कू सुबेदी (माओवादी) प्राप्त मत ३१२०
माधवकुमार नेपाल (एमाले) प्राप्त मत २४२५
दीपकप्रकाश कुंईकेल (नेपाली कांग्रेस) प्राप्त मत २६३४

काठमाडौं क्षेत्र नं. ३
रामेश्वर फुँयाल (एमाले) प्राप्त मत ३५५७
चक्रबहादुर ठकुरी (नेपाली काँग्रेस) प्राप्त मत ३८९८
मनु हुँमागाई केसी (माओवादी) प्राप्त मत २२५७

काठमाडौं क्षेत्र नं. ४
सुप्रभा घिमिरे (नेपाली काँग्रेस) प्राप्त मत ४१२८
बिद्या भण्डारी (एमाले) प्राप्त मत ३१५३
पवनमान श्रेष्ठ (माओवादी) प्राप्त मत ३०९९

काठमाडौं क्षेत्र नं. ५
नरहरि आचार्य (नेपाली काँग्रेस) प्राप्त मत २८५७
दिपेन्द्रप्रकाश महर्जन (माओवादी) प्राप्त मत २१९५
इश्वर पोखरेल (एमाले) प्राप्त मत २०५३
कमल थापा राप्रपा (नेपाल) प्राप्त मत १५०

काठमाडौं क्षेत्र नं. ६
भीमसेनदास प्रधान (नेपाली काँग्रेस) प्राप्त मत ७११
योगेश भट्टराई (एमाले) प्राप्त मत ११२४
हितमान शाक्य (माओवादी) प्राप्त मत ७८६

काठमाडौं क्षेत्र नं. ७
हिसिला यमी (माओवादी) प्राप्त मत ५३४
राजेन्द्र श्रेष्ठ (एमाले) प्राप्त मत ४०७
प्रमिला सिंह डंगोल (नेपाली काँग्रेस) प्राप्त मत ३१८

काठमाडौं क्षेत्र नं. ८
नविन्द्रराज जोशी (नेपाली काँग्रेस) प्राप्त मत ८१३
सर्बोत्तम डंगोल (माओवादी) प्राप्त मत ८३३
अष्टलक्ष्मी शाक्य (एमाले) प्राप्त मत ९६३

काठमाडौं क्षेत्र नं. ९
ध्यानगोविन्द रञ्जित (नेपाली काँग्रेस) प्राप्त मत १०६०
कृष्ण गोपाल श्रेष्ठ (एमाले) प्राप्त मत १०४७
माईला लामा (माओवादी) प्राप्त मत १४३१

काठमाडौं क्षेत्र नं. १०
पुष्पकमल दाहाल "प्रचण्ड" (माओवादी) प्राप्त मत २४५९
राजन केसी (नेपाली काँग्रेस) प्राप्त मत १४३२
सानु श्रेष्ठ (एमाले) प्राप्त मत १२८१

ललितपुर क्षेत्र नं. १
उदय शम्सेर राणा (कांग्रेस) - ६४१
बर्षमान पुन मगर (माओवादी) - ४७०
मधुसुदन पौडेल (एमाले) - २८४

ललितपुर क्षेत्र नं. २
चन्द्र महर्जन (नेपाली काँग्रेस) प्राप्त मत ७८८६
रामकाजी महर्जन (माओवादी) प्राप्त मत ८३२०
सिद्धिलाल सिंह (एमाले) ५७०३

ललितपुर क्षेत्र नं. ३
पम्फा भूसाल (माओवादी) प्राप्त मत ८९५२
रघुजी पन्त (एमाले) प्राप्त मत ४४१०
मनसिंह फुँयाल (नेपाली काँग्रेस) प्राप्त मत ४८७३

भक्तपुर क्षेत्र नं. १
नारायणमान बिजुक्छे (नेमकिपा) प्राप्त मत ३७२३
देबेन्द्र श्रेष्ठ (माओवादी) प्राप्त मत २३७३
कृष्णसुन्दर धौ (एमाले) प्राप्त मत १९८९

भक्तपुर क्षेत्र नं. २
सुनिल प्रजापति (नेमकिपा) प्राप्त मत ६६७४
लेखनाथ न्यौपाने (नेपाली काँग्रेस) प्राप्त मत ४१०७
गणेशबहादुर खत्री (एमाले) प्राप्त मत २५४१


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com