Welcome, Guest Log In Sign Up  

प्रकाशमान बने प्रथम विजयी

rajendraby rajendra
Fri Apr 11, 2008 10:27 am NST

नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह संविधानसभा निर्वाचनका प्रथम विजयी बनेका छन् । उनी १४ ४१५ मतका साथ काठमाडौं क्षेत्र नं. १ बाट विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका प्रदीप नेपालले ६ ७८९ मत ल्याएका थिए भने नेकपा माओवादीका राममान श्रेष्ठले ३८९८ मत प्राप्त गरे । काठमाडौंका अन्य क्षेत्रहरुका साथै ललितपुर भक्तपुर र अन्य जिल्लामा मतगणना शुरु भइरहेका छन् ।

नेपाली कांग्रेसको यो विजयसँगै काठमाडौंमा विजय जुलुस निकलिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com