Welcome, Guest Log In Sign Up  

पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"

निर्धारित समयमा संविधान नबनाएको भन्दै सुदूरपश्चिमााचलका नागरिक समाजले सभासदलाई घर फर्कन अनुरोध गरेका छन् ।

थपिएको समयमा समेत संविधान निर्माणका लागि कदम नचाले सभासद्हरुलाई अहिलेसम्म दिइएको तलब भत्तासमेत राज्यलाई फिर्ता गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

सुदूरपश्चिमााचल नागरिक समाजले आज बैतडीमा आयोजना गरेको जिल्लास्तरीय नागरिक भेलाका वत्ताहरुले सभासद्हरुले जनताको मर्म विपरीत काम गरेको आरोप लगाए ।

सो भेलालाई सम्बोधन गर्दै सुदूरपश्चिमााचल नागरिक समाजका संयोजक पृथ्वीराज अवस्थीले संविधान निर्माणका लागि नेताहरुलाई खबरदारी गर्न एकजुट हुनुपर्ने बेला आएको बताउनु भयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
कुमारी पुजामा पुर्वराजालाई जान रोक


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com