Welcome, Guest Log In Sign Up  

गोरखा र सिन्धुपाल्चोकमा माओवादीद्धारा बुथ कब्जा

rajendraby rajendra
Thu Apr 10, 2008 12:52 pm NST

नेकपा माओवादीका केन्द्रीय नेता डा. बाबुराम भट्टराईको उम्मेदवारी रहेको गोरखा जिल्लामा माओवादीले बुथ कब्जा गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बिहान दश बजे गोरखाको अनपिपल गाविसस्थित श्रद्धा माध्यामिक विद्यालयबाट माओवादीले बुथ कब्जा गरेका हुन् ।

उता माओवादीको भातृ संगठन वाइसीएलले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ हागम गाविसबाट सम्पूर्ण बुथ कब्जा गरेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com