Welcome, Guest Log In Sign Up  

महोत्तरी मतदान केन्द्रमा गोली चल्यो : एकको मृत्यु दुई घाइते

rajendraby rajendra
Thu Apr 10, 2008 12:43 pm NST

महोत्तरी जिल्लाको पसा्र पतौली गाविस वडा नं १ को मतदान केन्द्रमा अज्ञात व्यक्तिले चलाएको गोलीबाट कम्तीमा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र तिवारी मतदानका लागि मतदान केन्द्रमा पुग्दा अज्ञात व्यक्तिले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको हो ।

मृतक व्यक्तिको परिचय हालसम्म खुल्न सकेको छैन । घाइतेहरुको भने स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com