Welcome, Guest Log In Sign Up  

खुमबहादुर खडकाको उमेदवारी रद्द

dineshby dinesh
Thu Apr 10, 2008 11:39 am NST

दाङ हत्याकाण्डमा जिम्मेवार नेपाली काग्रेसका उम्मेदवार खुमवहादुर खडकाले आफ्नो उम्मेदवारी रद्द गरेको जानकारी दिएका छन । माओवादी कार्यकर्ताहरुलाई गोली हानी सामूहिक हत्या गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन ।

स्मरणीय छ, दाङ लमहीको घटनामा घटनास्थलमै ५ जना र उपाचारको क्रममा २ गरि ७ जना माओवादी कार्यकर्तालाई गोली हानी मारिएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com