Welcome, Guest Log In Sign Up  

आयो राजाको वक्तव्य

dineshby dinesh
Wed Apr 9, 2008 1:09 pm NST

भोलि हुने निर्वाचनको संघारमा राजा ज्ञानेन्द्रले आज आफ्नो वक्तव्य जारी गरेका छन् । वक्तव्यमा सम्पूर्ण मताधिकारीहरुलाई आफ्नो मतको उपयोग गर्न उनले आग्रह गरेका छन् ।

वक्तव्यमा मतदाताले परस्पर एकता कायम गर्दै प्रजातान्त्रिक हक उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ भने राष्ट्रको सम्मुनति होस् भन्ने आफ्नो एक मात्र चाहना रहेको समेत भनिएको छ । राजा ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा उक्त वक्तव्य जारी गरेका हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com