Welcome, Guest Log In Sign Up  

नेपाल भारत सीमा नाका बन्द

dineshby dinesh
Wed Apr 9, 2008 12:44 pm NST

संविधानसभा निर्वाचनका क्रममा हुनसक्ने आपराधिक घुसपैठ रोक्न नेपाल-भारत सीमा नाकामा आवतजावत बद्न गरिएको छ । भारतीय सीमा नाकामा पर्ने पशुपतिनगर, समाल्वुङ्ग, श्रीअन्तु, गोर्खे, जोगमाई, जमुना, जौवारीलगायतका सीमा नाकामा रहेका नेपाली सुरक्षाकर्मीले नेपाल-भारत आवतजावतलाई रोक्नका लागि कडा सुरक्षा दिन थालेको बताइएको छ ।

यसैगरी संविधानसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन कैलाली जिल्लामा पर्ने नेपाल-भारत सीमा नाका आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com