Welcome, Guest Log In Sign Up  

एक हजारको नयाँ नोटमा कामु गभर्नरको सही 

dineshby dinesh
Tue Apr 8, 2008 9:19 am NST

नेपाल राष्ट्र बैङ्कले कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको हस्ताक्षर भएका एक हजारको नोट सोमबारदेखि बजारमा ल्याएको छ । गभर्नर विजयनाथ भट्टर्राई निलम्बनमा परेका कारण राष्ट्र बैङ्कले कायममुकायम गभर्नर मानन्धरलाई नोटमा हस्ताक्षर गर्ने अनुमति दिएको बताइएको छ ।

सो नोटमा राजाको फोटो रहने स्थानमा सगरमाथा र छायाँ रहने ठाउँमा लालीगुराँस छापिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com