Welcome, Guest Log In Sign Up  

घटना र विचार बन्द गर्न निर्देशन

dineshby dinesh
Mon Apr 7, 2008 12:26 pm NST

सरकारी संचार माध्यम रेडियो नेपालबाट प्रसारण गर्ने कार्यक्रम घटना र विचारले माओवादीको चुनाव प्रचारप्रसारको गतिविधि तिब्र पार्दै आचारसंहिता तोडेकाले उक्त कार्यक्रम बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

माओवादी निकटस्थ पत्रकारहरुद्वारा साचालित सो कार्यक्रमलाई आयोगले पटकपटक आचारसंहिता उलंघन गरेको भन्दै सचेत गराउँदै आएको थियो । तर सचेतताका बावजुत पनि कार्यक्रममा केही परिवर्तन नभएपछि निर्वाचन आयोगले यस्तो निर्देशन दिएको हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com