Welcome, Guest Log In Sign Up  

हवाइगस्ती शुरु

dineshby dinesh
Fri Apr 4, 2008 10:05 am NST

संविधान सभा चुनावको सुरक्षाका लागी आजदेखि हवाइ गस्ती शुरु गरेको छ । प्रत्येक विकास क्षेत्र र उपत्यका गरी ६ ओटा हेलीकप्टरले नियमित हवाइगस्ती गर्ने गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेलले सरकारले सुरक्षाको संवेदनशीलतालाई हेरी हवाइ गस्ती शुरु गर्न लागेको जानकारी दिएका छन् । हवाइगस्तीमा गएको टोलीलाई कुनै ठाउँमा हूलदंगा भए तत्काल अवतरण गरेर साम्य पार्न र आवश्यक परे गोली चलाउन समेत अधिकार दिइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com