Welcome, Guest Log In Sign Up  

निर्वाचनका लागि पाँचदिन विदा

dineshby dinesh
Thu Apr 3, 2008 9:43 am NST

चैत २८ गते हुन लागेको संविधानसभाको चुनावको निम्ति सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधवारको मन्त्रीपरिषद्को बैठकले २५ गतेदेखि २९ गतेसम्म पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

चैत ३० गते शनिवार, बैशाख एक गते नयाँ वर्ष र दुई गते रामनवमी परेकाले उक्त सरकारी निर्णयसँगै २५ गतेदेखि लगातार आठ दिन सार्वजनिक विदा परेको छ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com