Welcome, Guest Log In Sign Up  

निर्वाचन पर्यवेक्षण गर्न अमेरिकी पूर्व राष्ट्रपति नेपाल आउने

dineshby dinesh
Wed Apr 2, 2008 9:01 am NST

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर तथा उनकी धर्मपत्नी रोजालिन आगामी संविधानसभा निर्वाचनका लागि विदेशी पर्यवेक्षण टोलीका टोली प्रमुखका रुपमा नेपाल आउने भएका छन् । कार्टर सेन्टरका अनुसार कार्टर दम्पति अप्रिल ७ तारिखका दिन काठमाडौं आईपुग्ने छन् ।

झन्डै २० भन्दा बढी देशका ६० पर्यवेक्षक रहने यस पर्यवेक्षण टोलीमा थाईल्याण्डका पूर्व उप प्रधानमन्त्री सुराकियार्ट साथीरथाइ उप प्रमुखका रुपमा रहने छन् । नेपाल बसाई अवधिमा यस टोलीले राजनैतिक पार्टीका नेताहरु र विभिन्न कूटनैतिक संस्थाका प्रमुखहरुलाई भेटघाट गर्नुका साथै संविधानसभा निर्वाचनको अनुगमन गर्नेछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com