Welcome, Guest Log In Sign Up  

जाजरकोटमा बम विस्फोट : दुइको मृत्यु

dineshby dinesh
Sun Mar 30, 2008 11:15 pm NST

जाजरकोटको गर्खाकोट बैशाखेमा बम विस्फोटन हुँदा एकै घरका दुइ भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय गोविन्द शाह र १७ वर्षीय धनबहादुर शाह रहेका छन् ।

प्रहरीले उक्त घरमा थुप्रै बम र हातहतियार फेला पारेको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले विस्फोटक पदार्थको भण्डारण कसले र के प्रयोजनका लागि गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले एक नाल एसएमजी, एक थान रकेट लञ्चर र ८१ बमका सेल फेला छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com