Welcome, Guest Log In Sign Up  

निर्वाचनमा विदेशी पर्यवेक्षक ल्याउनु माओवादी हराउने षड्यन्त्र

dineshby dinesh
Sun Mar 30, 2008 11:06 pm NST

नेकपा माओवादीको वरिष्ठ नेता मोहन वैद्य किरणले संविधानसभा निर्वाचन पर्यवेक्षकका रुपमा ठूलो संख्यामा विदेशी भित्र्याएर माओवादीलाई पहराउने षड्यन्त्र भएको दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा किरणले यस्तो बताएका हुन् ।

पर्यवेक्षणका नाममा हज्जारौंको संख्यामा विदेशी भित्र्याउनुको कुनै औचित्य नरहेको भन्दै नेता किरणले देशी विदेशी शक्तिहरु यतिबेला माओवादीलाई हराउने षड्यन्त्रमा लागेको बताए । उनले निर्वाचन निष्पक्ष नभए परिणाम माओवादीले नस्वीकार्ने समेत दोहोर्‍याए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com