Welcome, Guest Log In Sign Up  

मायाको डोरीले बाँधे दीपकले सियाटललाई

aakritiby aakriti
Fri Jun 17, 2011 12:11 pm NST

कार्यक्रम सुमधुर गीतसंगीतसहित अघि बढ्दै थियो । पप गायक दीपक वज्राचार्यले जव 'मायाको डोरीले ... ' गीतको थालनी गरे तव सम्पूर्ण दर्शकहरु आफू बसेको ठाउँबाट उठेर नाच्न बाध्य बने । मञ्च समीप पुगेका दर्शकहरु बाँकी कार्यक्रम अवधिभर नाच्दा पनि थाकेनन् ।

नेपाल सियाटल सोसाइटीको आयोजनामा शनिवार सियाटलमा सम्पन्न यम बराल र दीपक वज्राचार्यको कन्सर्ट त्यस इलाकामा नैं एक उत्कृष्ट नेपाली कार्यक्रम भनी दर्शकहरुले प्रशंसा गरे । उक्त कार्यक्रममा गायक द्वयले आफ्ना उत्कृष्ट गीतहरु प्रस्तुत गरी कार्यक्रमलाई अविस्मरणीय बनाएका थिए ।

नेपाल भ्रमण वर्ष २०११ का सौहाद‍्रदूत समेत रहेका दीपकले कार्यक्रममा सोसाइटीका सदस्यहरुलाई सम्मान पनि गरेका थिए ।


Post a reply

More Stories Like this
नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com