Welcome, Guest Log In Sign Up  

चुनाव नजिते बिहे नगर्ने प्रतिज्ञा

dineshby dinesh
Sun Mar 30, 2008 12:21 pm NST

मकवानपुरको क्षेत्र नं. ३ बाट आसन्न संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका माइकल रामचन्द्र अर्यालले आफू चुनावमा नजिते जीवनभर बिहे नगर्ने प्रतिज्ञा गरेका छन् । हेटौंडा जेसीजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो प्रतिज्ञा गरेका हुन् ।

हिजो हेटौंडामा आयोजित कार्यक्रममा उनका साथै विभिन्न दलका उम्मेदवारहरुले एकै स्थानमा बसी चुनावका लागि भोट मागेका थिए । अर्याल नेपाली कांग्रेसबाट संविधानसभाका लागि उम्मेदवारी दिएका हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com