Welcome, Guest Log In Sign Up  

निःशुल्क वितरणका लागि राखिएका कण्डम चोरियो

dineshby dinesh
Sat Mar 29, 2008 10:47 pm NST

हेटौंडा बेतिनी गाउँको एक स्वास्थ्य चौकीमा निःशुल्क वितरणका लागि राखिएका करिव पाँच हजार कण्डमहरु चोरी भएका छन् । कण्डम चोरी भएपनि सम्वद्ध अधिकारीहरु भने केही चिन्तित भएका छैनन् न त प्रहरीमा उजुरी नै परेको छ ।

स्वास्थ्य चौकीका अधिकारी लक्ष्मीनारायण पाण्डेका अनुसार गाउँका जनताहरु अझै पनि स्वास्थ्यचौकीमा आएर कण्डम माग्न हिच्किचाउँछन् शायद यही कारणले कण्डमको चोरी भएको हो । कण्डमको चोरीले उनलाई केही नराम्रो नलागेको भएपनि चोरिएका कण्डमहरु सही काममा उपयोग गरियोस भन्ने आफ्नो कामना रहेको उनले बताए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com