Welcome, Guest Log In Sign Up  

प्रम कोइराला विराटनगरमा

dineshby dinesh
Fri Mar 28, 2008 1:10 pm NST

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुनावी कार्यक्रमका लागि आज आफ्नो गृहनगर विराटनगर पुगेका छन् । बसाईका क्रममा कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै कार्यकर्तासँग भेटघाट र चुनावको तयारीसम्बन्धी जानकारी लिने बताइएको छ ।

यसैबीच स्रोतका अनुसार प्रम कोइराला कांग्रेसले आयोजना गर्ने पाँच क्षेत्रीय कार्यक्रममा स्वास्थ्य र आचारसंहिताका कारण उपस्थित नहुने बुझिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com