Welcome, Guest Log In Sign Up  

अलविदा ईश्वरबल्लभ

subhashby subhash
Sun Mar 23, 2008 8:19 pm NST

नेपाली साहित्यका वरिष् साहित्यकार ईश्वर बल्लभ भट्टराई अब हामी माझ रहेनन् । आज बिहान साढे पाँच बजे हृदयघातबाट उनको निधन भएको छ ।

लामो समयदेखि हृदयघातबाट पीडित रहेका ७३ वर्षीय बल्लभको राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ईश्वरबल्लभ तेस्रो आयामिक आन्दोलनका एक प्रमुख हस्ती हुन् । उनले वैरागी काइँला र इन्द्रबहादुर राईका साथ सुरु गरेको तेस्रो आयामले नेपाली साहित्यमा ूलो मूल्य राख्दछ । उनको 'आगोको फूलहरु हुन, आगोका फूलहरु होइनन्' भन्ने कृतिले मदन पुरस्कार प्राप्त गरेको थियो । यस लगायत उनका एक दर्जन जति पुस्तक सयौंको संख्यामा गीत कविता र निबन्ध प्रकाशित छन् । उनीद्धारा रचित 'दुइटा फूल देउरालीमा', ' मलाई माफ गरी देउ' आदि गीतहरु नेपाली संगीतमा कालजयी बनेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com