Welcome, Guest Log In Sign Up  

आफ्नी श्रीमती जिताउन अभियान

dineshby dinesh
Sun Mar 23, 2008 10:07 am NST

माओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभा निर्वाचनका लागि नेकपा माओवादीबाट काठमाडौं क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका आफ्नी श्रीमती हिसिला यमीलाई जिताउन अभियानमा लागेका छन् । यसका लागि उनले हालै बुद्धिजीवीहरुको भेला समेत गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र संखुवासभाबाट हालै काठमाडौं आएका डा भट्टराईले बुद्धिजीवीहरुको भेलाले चुनावी रणनीति तयार गरेका छन् भने राय संकलन गरेका छन् । उनको यो अभियानले कस्तो सफलता पाउने हो त्यो त भविष्यमा नै देखिएला तर यसै बीच मन्त्री हिसिला यमी पनि चुनाव प्रचारका लागि घर आँगन कार्यक्रममा व्यस्त हुन थालेकी छिन् ।

हिसिलाका प्रितीद्ध न्दीहरुमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ र नेपाली काँग्रेसका प्रमिला सिंह रहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com