Welcome, Guest Log In Sign Up  

नयाँ नेपाल निमार्णको विजय यात्रा सुरु

rajuby raju
Wed Jan 23, 2008 1:10 pm NST

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ नेपाल निमार्णको विजय यात्रा सुरु भएको बताउनु भएको छ । आइतवारदेखि जारी माओवादी केन्द्रीय प्रशिक्षण भेलाकॊ समापन गर्दै अध्यक्ष प्रचण्डले जनतालाई सम्पुर्ण दासता र अत्याचार वाट मुक्त गरेर सम्मुन्नत नेपाल नवनाई विजय यात्रा नरोकीने बताउनु भयो । चैत्र महिनामा हुने संविधानसभाको चुनावले जनताको अन्तिम विजयलाई सुनिश्चिीत गर्ने उहाको भनाई थियो ।

वरिस्ठ केन्द्रीय सदस्य वावुराम भट्टराईको संयोजकत्वमा रहेकेा केन्द्रीय निर्वाचन प्रचार प्रसार मुल समितिले तयगरेका नारा प्रशिक्षण भेलावाट अनुमोदन गरीएपछि व्यवहारीक रुप दिईने माओवादीले जनाएको छ । देशैभरका राज्यसमितिका सदस्यजनमुक्ती सेनाका प्रतिनिधि र जनवर्गिय संगठनका प्रमुखहरु सम्मीलित प्रशिक्षण भेला आईतवार देखी शुरु भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com