Welcome, Guest Log In Sign Up  

एसएलसी शुरु

safalataby safalata
Mon Mar 17, 2008 10:15 am NST

यसवर्षको एसएलसी परिक्षा आजदेखि शुरु भएको छ । परिक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक कुल १२९९ परिक्षा केन्द्रहरुमा परिक्षा संचालन भइरहेको छ ।

यस पटक कुल ३ लाख ७९ हजार ३ सय ७७ जना परिक्षार्थीहरु परिक्षामा सहभागी भएरहेका छन् । जस मध्ये दुई विदेशीहरु समेत रहेका छन् ।

पहिलेका वर्षहरुमा सात बजेदेखि दश बजेसम्म परिक्षा हुनेमा यस वर्ष भने आठ बजेदेखि एघार बजेसम्म परिक्षा संचालन भएरहेको छ । निर्वाचनका कारण यस वर्ष केही साता अगाडी नै परिक्षा शुरु गरिएको छ भने यसपटक शिक्षकशिक्षिकाहरुलाई पनि निर्वाचनमा खटाइएको छ ।


Post a reply

Related Stories
ओझेलमा परिन सिल्भीया
नेपाली मुन्नाभाई एमबिबिएस
२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
एसएलसी नतिजा सार्वजनिक
एसएलसी चैत ४ देखि : तयारी पूरा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com