Welcome, Guest Log In Sign Up  

माओवादीले बहुमत नल्याए नयाँ नेपाल नबन्ने

dineshby dinesh
Sun Mar 16, 2008 1:34 pm NST

माओवादी अध्यक्ष प्रचण्डले आगामी संविधानसभा निर्वाचनमा माओवादले बहुमत नल्याएमा नयाँ नेपाल बन्न नसक्ने दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले आज आयोजित कार्यक्रममा उनले यो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

आगामी निर्वाचनमा आफूलाई रोल्पामा समेत हराउन देश र विदेशी शक्ति लागी परेको समेत उनले आरोप लगाए ।

उता माओवादी नेता डा‌ बाबुराम भट्टराईले भने माआवादीले बहुमत नल्याए फेरी अर्को क्रान्ति दोहोरिने बताएका छन् । क्रान्तिकारी विद्यार्थी संघ दोलखाद्वारा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com