Welcome, Guest Log In Sign Up  

राष्ट्रपति र प्रमको हैसियत समान हुनुपर्ने : जनमोर्चा

dineshby dinesh
Sat Mar 15, 2008 10:02 am NST

जनमोर्चा नेपालले पनि संविधानसभाको लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हालसम्म विभिन्न पार्टीका घोषणापत्रमा भन्दा पृथक जनमोर्चाले राष्ट्रपति र प्रमको अधिकारको दृष्टिले समान हैसियत हुनुपर्ने प्रस्ताव राखेको छ ।

घोषणापत्रमा जाति भाषा र क्षेत्रका आधारमा संघीय राज्य हुनुपर्ने उल्लेख गरिएको छ तर तिनका संख्या कति हुनुपर्ने भनी संविधानसभाले पछि मात्र घोषणा गर्ने भनिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com