Welcome, Guest Log In Sign Up  

निर्वाचनका लागि दुई हप्ता शिक्षण संस्था बन्द हुने

safalataby safalata
Fri Mar 14, 2008 10:21 am NST

शिक्षा तथा खेलकूद मन्त्रालयले निर्वाचनका लागि दुई हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ जस अनुसार निर्वाचनका लागि आगामी चैत २० देखि वैशाख ३ सम्म विद्यालय बन्द रहने छन् ।

दुई हप्ता विद्यालय बन्द हुने भएपछि यस बिदालाई वार्षिक र हिउँदे विदासँग समायोजन गर्न र विद्यार्थीहरुको वार्षिक परिक्षा यस विदा अघि नै सम्पन्न गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

निवार्चन केन्द्रका रुपमा विद्यालयलाई प्रयोग गर्न र शिक्षकहरुलाई निर्वाचन कार्यक्रममा सहभागी बनाउन विद्यालय बन्द गर्न लागेको जनाइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com