Welcome, Guest Log In Sign Up  

अनमिनका इन्जिनियरद्धारा आत्महत्या

dineshby dinesh
Mon Mar 10, 2008 1:02 pm NST

रामेछापको बेथानमा हेलिकप्टर दुर्घटनामा आफ्ना साथीहरुको मृत्युबाट शोकमग्न भएका अनमिनका एयरसपोर्ट इन्जिनियर रुसी नागरिक एवगेनी अलेक्जेन्ड्रोले शनिवार आत्महत्या गरेका छन् । राजधानीको कपनमार्गस्थित दीपक खत्रीको घरमा डेरा गरी बस्दै आएका उनले आफ्नै कोठाको सिलिङमा नाइनलको डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।

आत्महत्या पछि अनुसन्धानको क्रममा प्रहरीले मृतकको कोठाबाट रुसी भाषामा लेखिएको सुसाइट नोट फेला पारेका छन् जसमा आफूसँगै कोठामा बस्ने तीन घनिष्ट साथीको दुर्घटनामा मृत्यु भएपछि आफूले पनि आत्महत्या गरेको उल्लेख गरेका छन् ।


Post a reply

Related Stories
अनमिनको हेलिकोप्टर दुर्घटना : १२ को मृत्यु

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com