Welcome, Guest Log In Sign Up  

मोडेल गायक बने अब नायक

safalataby safalata
Sun Mar 9, 2008 6:49 am NST

कहिले "ठ्याक्क ठ्याक्क" र कहिले "जमुना" गीतबाट चर्चामा आइरहने मोडेल अनि गायक बाबु बोगटी अब नायक बनेका छन् । उनी नेपाली धारावाहिक "संस्कार"मा नायकका रुपमा प्रस्तुत हुँदै छन् ।

प्रायः म्यूजिक भिडीयोमा रोमान्टिक र चकलेटी रुपमा प्रस्तुत हुने बाबु यस धाराबाहिकमा भने गम्भीर भूमिकामा देखिनेछन् । हुन त उनले यस अघि केही नाटकहरुमा पनि अभिनय नगरेका होइनन् तर नाटकमा अभिनय गरेर चर्चा बटुल्न नसकेपछि उनी टेली चलचित्रतिर हानिएका हुन् ।

उनको अभिनय देखेर अन्य चलचित्रमा खेल्नका लागि प्रस्तावका सहित निर्माताहरुको ओइरो लागेको उनले बताए । तर अभिनयलाई निरन्तरता दिने नाममा सस्तो लोकपि्रयता प्रति आफू नलाग्ने उनले स्पष्ट पारे ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com