Welcome, Guest Log In Sign Up  

संविधानसभा निर्वाचनका लागि एक रुपैयाँ ऋण

dineshby dinesh
Sun Mar 9, 2008 5:22 am NST

काठमाडौं क्षेत्र नं ३ बाट संविधानसभा निर्वाचनका लागि एमालेका उम्मेदवार रामेश्वर फुयाललाई आलापोट र गागलफेदीवासीले एक/एक रुपैयाँ ऋण दिने भएका छन् । राजनीतिमा आधारभूत जनताको सहभागिता र आर्थिक अनुशासनका लागि सहयोग ऋण मागेपछि आफ्ना गाउँबासीले उनलाइ सहयोग गर्ने भएका हुन् ।

विकासका लागि कोहीबाट ठूलो ऋण नभइ जनसहभागीताको खाँचो छ भनी ल्याइएको यो कार्यक्रम नौलो प्रकारको भएको भनी संचार माध्यमले चर्चा गर्न थालेका छन् भने उता एक एक रुपैयाँ सहयोग गर्ने भनेका गाउँबासीहरु भने ऋणको सावाब्याज बुझाउनु नपर्ने तर जनप्रतिनिधिले इमान्दार भएर काम गर्नुपर्ने वाचा फुयाललाई गराएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com