Welcome, Guest Log In Sign Up  

माओवादीले ल्यायो भण्डाफोर कार्यक्रम

dineshby dinesh
Thu Mar 6, 2008 11:03 am NST

संभिवाधानसभा नजिकिंदै गएपछि राजनैतिक दलहरुले विभिन्न कार्यक्रमहरु थालेका छन् । यसै क्रममा नेकपा माओवादीले हिजोदेखि भक्तपुरमा भण्डाफोर कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम विशेष गरी अरु राजनैतिक पार्टीको भण्डाफोर गर्ने बुझिएको छ ।

नेमकिपाको भण्डाफोर गरी उक्त पार्टी परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका विभिन्न व्यक्तित्वहरुलाई स्वागत गरी हिजो माओवादीले यस कार्यक्रमको सुरुवात गरेको छ । पहिले नेमकिपाको जिम्मेवार पद ग्रहण गरीसकेका भुपू पार्टी सचिव र भूपु भक्तपुर जिविस सभापति श्याम कोजू, नेक्रावि संघया भूपु अध्यक्ष र ख्वप कलेजका भूपु प्राचार्य डा. दिनेश भुजू, भक्तपुर नगरपालिकाका भूपु उप प्रधानपंच ओमचरण अमात्य, सत्यलाल मूल, रामशेखर लगायतया व्यक्तित्वहरु माओवादीमा प्रवेश गरिसकेको स्रोतले बताएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com