Welcome, Guest Log In Sign Up  

अखिल तराई मुक्ति मोर्चाले सप्तरी बन्द आह्वान

rajuby raju
Wed Mar 5, 2008 1:52 pm NST

तराईमा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले आह्वान गरेको तीनदिने तराई बन्दका कारण सप्तरीको जनजीवन फेरि कष्टकर बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लामो आमहड्ताल फिर्ता भएको तीन दिन नबित्दै फेरी तराइ बन्द भएपरि त्यहाँको जनजीवन प्रभावित भएको हो ।

बन्दको पहिलो दिन आज सप्तरीमा कलाकारखाना शिक्षण संस्था र यातायात पूरै ठप्प भएको छ । संविधानसभा चुनाव बहिष्कार गर्ने घोषणा गरेका मोर्चाले भोली प्रत्यक्ष प्रणालीका लागि हुने उम्मेदवारी दर्ता कार्यक्रम बिथोल्न बन्द आह्वान गरेको बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com