Welcome, Guest Log In Sign Up  

बस दुर्घटनामा एकको मृत्यु

dineshby dinesh
Wed Mar 5, 2008 12:23 pm NST

आज बिहान धोवीखोला पुलबाट गोपीकृष्ण हलतर्फ जाँदै गरेको बा २ ख ९०० नम्बरको नेपाल यातायात मिनीबसको ठक्करबाट अन्दाजी ५० वर्षीय व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्तिको हालसम्म सनाखत हुन सकेको छैन ।

उक्त दुर्घटनापछि गाडी र चालकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com