Welcome, Guest Log In Sign Up  

एसएलसी चैत ४ देखि : तयारी पूरा

dineshby dinesh
Tue Mar 4, 2008 12:13 pm NST

चैत ४ गतेदेखि हुने भनिएको यस वर्षको एसएलसी परिक्षाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । आसन्न संविधानसभाका कारण यस वर्ष पहिलेका वर्षहरु भन्दा पहिले नै एसएलसीको मिति तय गरिएको थियो ।

यस पटकको एसएलसी परिक्षामा १२९९ वटा परिक्षा केन्द्रहरु रहने र यस पटक चार लाख विद्यार्थीहरु परिक्षामा समावेश हुने बताइएको छ । "यसका लागि परिक्षा केन्द्र उत्तर पुस्तिका आदिको सम्पूर्ण व्यवस्था मिलीसकेको छ" - परिक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए ।


Post a reply

Related Stories
ओझेलमा परिन सिल्भीया
नेपाली मुन्नाभाई एमबिबिएस
२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
एसएलसी नतिजा सार्वजनिक
एसएलसी शुरु

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com