Welcome, Guest Log In Sign Up  

डीभी पिडीतहरुले एमाले कार्यालय घेरे

dineshby dinesh
Tue Mar 4, 2008 11:55 am NST

संयुक्त राज्य अमेरिका जाने डीभी चिट्ठा परेर पनि भीसा नपाएका डीभी पिडीतहरुले एमाले कार्यालय घेराउ गरेका छन् । विभिन्न राजनैतिक पार्टीका कार्यालय घेर्ने क्रममा डिभी पिडीतहरुको यो समूहले आइतवार बल्खुको एमाले कार्यालय घेरेका हुन् ।

यस समूहले नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री समक्ष पनि ज्ञापनपत्र बुझाएका छन् । डिभी परेर पनि भीसा नदिइ झुक्याएको भन्दै तिनीहरुले क्षतिपूर्तिको माग गरिरहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com