समानुपातिकमा ५५ पार्टी, ५ हजार ९ सय उम्मेदवार | by dinesh Mon Mar 3, 2008 12:13 am NST |
संविधानसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनतर्फ उम्मेदवारी दिने पार्टीको संख्या अब ५५ पुगेको छ भने उम्मेदवारको संख्या ५ हजार नौ सय पाँच पुगेको छ । समानुपातिकका लागि उम्मेदवारहरुको बन्द सूची पेश गर्ने आज अन्तिम दिन थप १६ वटा पार्टीले बन्दसूची पेश गरेपछि पार्टी र उम्मेदवारको संख्या यति पुगेको हो ।
राष्ट्रिय जनशक्ति पार्टी, मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी (राजेन्द्र महतो), साम्यवादी दल, नेपाल जनता पार्टी, राष्ट्रिय एकता पार्टी, नवजनवादी मार्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, राष्ट्रिय युवा मोर्चा आदि गरी पहिले निर्वाचन बहिस्कारको घोषणा गरेका पार्टीले समेत बन्द सूची पेश गरेका हुन् । नेपाल सरकार र मोर्चाबीच भएको सम्झौता पछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सूची पेश गर्ने म्याद आज एक दिन थप गरेको थियो । Post a reply
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|