Welcome, Guest Log In Sign Up  

बैदेशिक रोजगारमा सरकार उदासिन भएको आरोप

rajuby raju
Sat Mar 1, 2008 6:09 pm NST

वैदेशिक रोजगारको ब्यावस्थापनमा सरकारले उदासिनता देखिएको तमु वैदेशिक रोजगार व्यबसायीले आरोप लगाएका छन् । काठमाडौमा आज गरेको कार्यक्रममा व्यवसायीहरुले वैदेशिक रोजगारलाई ब्यावस्थापन गर्ने बहानामा सरकारले ल्याएको कानुन व्यावहारिक नभएको गुनासो गरेका छन् । सरकारले ल्याएकेा कानुनवाट वैदेशिक रोजगार व्यावसाय अझ धरासायी बन्ने उनीहरुको दावी छ ।

वैदेशिक रोजगार व्यावसायीहरु भारतीय तथा बंगलादेशका दलालबाट ठगिने क्रम बढेकाले यसको निराकरणको निम्ति सरकारबाट नै पहल हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com