Welcome, Guest Log In Sign Up  

अनमिनबारे माओवादीको राष्ट्रसंघलाई छुट्टै पत्र

एकीकृत नेकपा माओवादीले अनमिनको कार्यादेश र समयावधिमा फरक धारणासहित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई छुट्टै पत्र पठाएको छ । अध्यक्ष दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादीले बिहीबार अनमिनको कार्यावधिबारे सरकारले पठाएको पत्र प्रति असहमति जनाउदै राष्ट्रसंघ सुरक्षा परिषदलाई छुट्टै पत्र पठाएको हो ।


More News

बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय
बन्द रहेको रेलसेवा सुचारु
एमालेको तटस्थताका कारण दरवारिया र माओवादीलाई सहयोग: भण्डारी
निजामति कर्मचारीद्वारा एक घण्टा कार्यालयका कामकाज बन्द
द्वन्द्वकालमा हत्या गरिएका पाँच युवाहरुको शव उत्खनन कार्य आज चौथो दिन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com