Welcome, Guest Log In Sign Up  

सातौ पटक पनि प्रधानमन्त्री चुन्न सकेन

नेपाली संसदिय इतिहासमा संसदले प्रधानमन्त्री चुन्न सातौ पटक भएको निर्वाचनबाट पनि प्रधानमन्त्री चुन्न सकेन। यसअघि साउन ५, ७, १७, २१, ७ तथा भाद्र २० गते भएका प्रधानमन्त्री निर्वाचनमा दाहाल र पौडेल दुवै उम्मेदवारहरूले चुनिनका लागि आवश्यक मत प्राप्त गर्न सकेन । सातौ पटकको निर्वाचनमा माओवादी उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' को पक्षमा २५२ मत, विपक्षमा ११० तथा तटस्थमा १५९ मत परेको थियो।


More News

शवको उत्खननको आज दोश्रो दिन पनि केहि भेटिएन
लुटपाट आरोपमा दुई माओवादी लडाकु पक्राउ/योजनाकार कमाण्डर
चेक बाउन्स समस्या झन् जटिल
टेलिकम प्रयोगकर्ता एक करोड नजिक
कलेज गएका विद्यार्थी नौ दिनदेखि बेपत्ता
पाकिस्तानले कुनै छक्का हान्न सकेन
मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती
फोटो सहितको मतदाता नामावलीमा छलफल
५० करोड रुपैयाँ मागेको टेप प्रकरण छानबिन गर्न नागरिक समाजको माग


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com